स्वास्थ्य
सिमकोट : ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ, दुई बालबालिका चिह्न अङ्कित आयोडिनयुक्त नुन नै खाऔँ’ भन्ने नाराका साथ हुम्लाको ताँजकोटमा रहेका दुई सय जनालाई आयोडिनयुक्त नुन निःशुल्क वितरण गरिएको छ । गर्भवती, सुत्केरी, किशोरावस्था...
पुरा पढ्नुहोसदैलेख ः यहाँको ११ वटा स्थानीय तहमा रहेका ९० वडामा रहेका दैलेखमा १ लाख भन्दा बढी भेडा बाख्रालाई पीपीआरविरुद्वको खोप लगाइने भएको छ । भेडा बाख्रामा लाग्न सक्ने पीपीआर रोग नियन्त्रण तथा रोकथाम गर्ने...
पुरा पढ्नुहोसदैलेखः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखले स्थापना गरेको मोतिविन्दु शल्यक्रिया केन्द्रबाट पहिलो दिन मङ्गलवार पैँतिस जना आँखाका बिरामीको मोतिविन्दु शल्यक्रिया गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा शल्यक्रिया केन्द्रबाट...
पुरा पढ्नुहोसदैलेखः करेन्ट लागेर दैलेखमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका ४, लयाँटीका २९ वर्षीय प्रकाश बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डीएसपी अजुन केसीले जानकारी दिएका छन्...
पुरा पढ्नुहोसदैलेखः जिल्लाको भगवतिमाई गाउँपालिकाले सञ्चालन गरेको गर्भवती महिलाहरूका लागि नियमित ग्रामीण अल्ट्रासाउन्ड घुम्ती शिविरबाट १ सय बढी गर्भवतीले सेवा लिएका छन् । गाउँपालिकाले यही माघ १६ गतेदेखि विभिन्न स्वास्थ्य चौकीहरूमा सञ्चालन गरेको घुम्ती शिविरबाट...
पुरा पढ्नुहोसदैलेखः दैलेखमा मोतीबिन्दु शल्यक्रिया केन्द्र सञ्चालन हुने भएको छ । मोतीबिन्दु केन्द्र सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख बिच मोतीबिन्दु शल्यक्रिया केन्द्र सञ्चालनका लागि सोमबार...
पुरा पढ्नुहोसकाठमाडौंः केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । सुर्खेत आँखा अस्पतालको बहिंरग सेवामा ६ सयभन्दा बढी बिरामी आँखा जचाउन आउने...
पुरा पढ्नुहोसदैलेख : दैलेखको आठबीस नगरपालिका वडा नं. ६ मा पर्ने माल्या जंगलमा भएको आगलागीमा परि घाइते भएका ९ जना मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ६ का ३७ बर्षिया,...
पुरा पढ्नुहोसदैलेखको आठबीस नगरपालिका वडा नं. ६ मा पर्ने माल्या जङ्गलमा भएको आगलागीमा परी ९ जना घाइते भएका छन् । घाइते नौ जना दुई परिवारका हुन् । त्यसमा दुई जना बालबालिका समेत परेका छन् ।...
पुरा पढ्नुहोसदैलेख : पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग फैलिएको छ । ११ स्थानीय तह ९० वडा रहेको दैलेखमा पशुमा लाग्ने लम्पी स्किन’ रोग फैलिएको हो । पशुमा ‘लम्पी स्किन’ रोग देखिन थालेको भए पनि औषधिका...
पुरा पढ्नुहोस




